सत्ता गठबन्धन भत्कियो, आजै सानो आकारको मन्त्रिमण्डल बन्ने

काठमाडौँ । सत्ता गठबन्धन भत्किएको छ। आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमाले, रास्वपा, राप्रपा र जसपा सहभागी हुने एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले बताएका छन्। पाण्डेले आजै सानो मन्त्रिमण्डल बन्ने पनि बताए। आजै सरकार परिवर्तन र नयाँ मन्त्रिपरिषद्‌ हुन्छ। सानो आकारको मन्त्रिमण्डलले आज सपथ लिनेछ, पाण्डेले फेसबुकमा लेखेका छन्। आइतबार साँझ…