बाँसबारी जग्गा प्रकरणमा अदालतको आदेशप्रति गृहमन्त्री श्रेष्ठ असन्तुष्ट

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाँसबारी जग्गा प्रकरणमा काठमाडौं अदालतको दिएको आदेशप्रति असन्तुष्टि व्यक्त गरेका छन्। प्रतिनिधि सभाको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा आइतबार बोल्दै उनले अदालतले म्याद तोकेर दुई दिनभित्र अनुसन्धान गरेर छाडिदेऊ भनेर दिएको निर्देशन न्यायिक इतिहासमा नै पहिलो भएको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्। उनले भने, ‘बाँसबारी जग्गा प्रकरणको कुरा…