८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन्। साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्तारुढ दलहरूले अलग्गै कार्यदल नै बनाएर दुई सातासम्म काम गरेका थिए। प्रधानमन्त्रीको सचिवालयका अनुसार मंगलबार दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री…