काठमाडौँ–७ : यस्तो छ उम्मेदवारका चुनावी ‘एजेण्डा’, कसले मार्ला बाजी ?

काठमाडौँ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन केही दिनमात्रै बाँकी छ। आफ्नो चुनावी ‘एजेन्डा’ बोकेर उम्मेदवारहरु मत माग्न जनताको घरदैलोमा पुगिरहेका छन्। आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धा ठूला राजनीतिक दलबीच नै हुने देखिन्छ। यद्यपि स्वतन्त्र रूपमा उम्मेदवारी दिनेको सङ्ख्या पनि कम छैन। काठमाडौँ क्षेत्र नं –७ मा प्रतिनिधिसभा सदस्यमा विभिन्न राजनीतिक दलका तर्फबाट १३ र १६…