कांग्रेस घोषणापत्र : ओली सरकारले सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टता गर्याे

काठमाडौँ । नेपाली कांग्रेसले तत्कालीन केपी ओली नेतृत्वको सरकारले सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टता गरेको आरोप लगाएको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार कांग्रेसले सार्वजनिक गररेको घोषणापत्रमा केपी ओलीको नेतृत्वमा सरकार बनेदेखि नै सर्वसत्तावादी शासन स्थापना गर्ने धृष्टतामा समय खर्चिएको आरोप लगाइएको छ । घोषणापत्रको ‘सर्वसत्तावादमा खेर गएको…