एडिलेड, अष्ट्रेलिया । साउथ अष्ट्रेलियाको म्यारियन काउन्सिलको काउन्सिलर पदमा वरिपरिङगा वार्डबाट नेपाली चेली रेनुका लामा विजयी भएकी छिन् । साउथ अष्ट्रेलियामै कुनै पनि काउन्सिल चुनावमा नेपाली विजयी भएको यो पहिलो पटक हो । भर्खरै सम्पन्न मतगणनामा लामाले १२०४ मत प्राप्त गर्न सफल भएकी छिन् । लामाको मतगणना प्रतिनिधि युवराज पहाडीले केविसीखबरलाई दिएको जानकारी अनुसार दुई…