सहकारी छानविन आयोगको प्रतिवेदन नबङ्याउन रविको आग्रह, गोर्खा मिडियामा खर्च भएको दायित्व लिन तयार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु छानविन प्रतिवेदनले दिएको निर्देशन अनुसार कानूनी कारवाहीको लागि तयार रहेको बताएका छन् । उनले प्रतिवेदनका आधारमा गोर्खा मिडियामा रकम आइसकेपछि त्यसको खर्च गरेको दायित्वबाट आफु पन्छिन नखोजेको तर काँग्रेस लगायतका ठूला दलहरुले आफुलाई सहकारीको रकम अपचलनमा झोस्न खोजेको भन्दै फेसबुक लाईभमार्फत स्पष्टीकरण दिए । उनले गरेको…