काठमाडौँ । लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारीले संसदमा बल्ल जनताको आवाज प्रतिध्वनि भएको बताएका छन् । उनले सोमबार (आज) बाट सुरु भएको प्रतिनिधिसभाको बैठकमा यसपटक भने जनताको आवाज प्रतिध्वनि भएको बताएका हुन् । यसरी संसदमा जनताको आवाज प्रतिध्वनि भएमा जनताको आक्रोश सडकमा नपोखिने उनको भनाइ छ । सबै दलहरूलाई एक स्थानमा उभिएर समस्या समाधान गर्न…