काठमाडौँ । संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बुधबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक चैत ५ सम्मलाई सभामुख देवराज घिमिरेले स्थगित गरेका हुन् । बुधबार दिउँसो १ बजेका लागि डाकिएको बैठक विशेष कारण बस्न नसक्ने भएकाले चैत ५ गते दिउँसो १ बजे बस्ने गरी निर्धारण भएको संसद सचिवालयका महासचिव डा.…