काठमाडौं ।
विवादको कारण नेपाली काँंग्रेसले थपमन्त्रीहरुको नाम पठाउन नसकिरहेको अवस्थामा नारायण प्रसाद एनपी साउदभने परराष्ट्र मन्त्रीबन्ने भएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवाले साउदको नाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको काँग्रेसका एक नेताले नेपालन्यूज बैंकलाई बताए
प्रधानमन्त्री प्रचण्डले साउदको नाम राष्ट्रपति कार्यालयलाई बुझाइसकेका छन्।
भोलि आइतबार ३ बजे राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले साउदलाई पद तथा गोपनीयताको सपथ दिलाउने कार्यक्रमपनि तय भइसकेको छ ।
कांँग्रेसले अन्यमन्त्रीको नामभने पछि पठाउने भएको छ । शेखर कोइराला र गगनथापा समूहले सरकारको सहभागितामा सम्मानजनक स्थानखोजेपछि काँग्रेसको तर्पmबाट नाम पठाउन ढिलाई भएको हो ।
प्रतिक्रिया