काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच हुने भनिएको भेटवार्ता अनिश्चित भएको छ । दिउँसो ३ बजे भेटवार्ताका लागि समय निर्धारण भएपनि प्रधानमन्त्री लुम्बिनी र नवलपरासीका कार्यक्रममा सहभागी भएर फर्कन ढिला भएकाले दुई नेताबीचको भेटवार्ता अनिश्चित भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ‘दुई नेताबीच दिउँसो २ बजे सिंहदरबारमा भेटवार्ता गर्ने…