काठमाडौँ । नेकपा एमालेको केन्द्रिय समितिको बैठक आज पनि जारी रहने छ । गत २८ बैशाख देखी सुरु भएको केन्द्रिय समिति बैठक भोली अर्थात बैशाख ३० गतेसम्म जारी रहनेछ । हिजो देखी सुरु भएको केन्द्रिय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफनो राजनीतिक प्रतिवेदन पेश गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका…