मोर्चा गठन पछि प्रभु साहको प्रश्न : ‘गौर हत्याकाण्डका अपराधीसँग घाटी जोड़नेलाई के भन्नुहुन्छ ?’

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष प्रभु साहले समाजवादी मोर्चा माथी प्रश्न उठाएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा मोर्चा गठन भए पछि उनले प्रश्नसमेत गरेका छन् । ‘जनयुद्धकालीन मुद्धामा वारेण्ट काटने र गौर हत्याकाण्डका अपराधी संग घाटी जोड़नेहरुलाई के भन्नुहुन्छ रु’ साहले सामाजिक सञ्जालमा लेखेका छन् । उनले मोर्चा गठनको तस्विर…