कार्यसमितिमा सदस्यता प्रणाली र विभागहरूमा भने शैक्षिक योग्यता वा विज्ञताको मापदण्ड हो : महामन्त्री ढकाल

काठमाडौँ । केन्द्र, प्रदेश, पालिका र वडा समितिमा बस्न पार्टीको सदस्यता बाहेक अन्य मापदण्ड नतोकिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकालले बताएका छन्। विभिन्न सञ्चारमाध्यममा पार्टीका कमिटीमा बस्न शैक्षिक योग्यता तोकेको भनेर समाचार आएपछि उनले यस्तो बताएका हुन्।  शुक्रबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै ढकालले पार्टीलाई आवश्यक विज्ञताका लागी ३६ वटा विभागहरू गठन भएको…