काठमाडौँ । सुन तस्करी प्रकरणमा उच्च स्तरीय समिति गठन गर्नुपर्ने अडान नेकपा एमालेले राखेपछि प्रतिनिधिसभाको बुधबारको बैठक पनि स्थगित भएको छ। बुधबार बैठक सुरुभएपछि एमालेका सांसदले उठेर विरोध जनाएका थिए। एमाले सांसद सूर्य थापाले सत्तापक्षले सुन प्रकरणमा छानबिन गर्न कुनै मनसाय नदेखाएका कारण अवरोध निरन्तर रहने भन्दै नाराबाजी गर्दै एमाले सांसद उठेर अगाडि आएका थिए।…