एजेन्सी । चर्चित फुटबल खेलाडी लियोनेल मेस्सीले भूकम्पग्रस्त सिरिया र टर्कीलाई ३५ लाख युरो रकम सहयोग गरेका छन् । उनले लियोनल मेस्सीले आफ्नो फाउण्डेशन लियो मेस्सी फाउन्डेसन’ लाई भूकम्प पीडितका लागि सहयोग गर्न आग्रह गरेको टर्कीका सञ्चारमाध्यमले जनाएका छन् । लियो मेस्सी फाउन्डेसन एउटा पारिवारिक फाउन्डेसन हो जसले विश्वभरका बालबालिकाको स्वास्थ्य र शिक्षाको ख्याल राख्छ…