काठमाडौँ । बहुप्रतिक्षित मानिएको चलचित्र ‘छक्का पञ्जा ४’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युटुब च्यानल ओसएसआर डिजिटलबाट चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो। छक्का पञ्जा ४’ फल्गुन १९ गते दशभर प्रर्दशन हुने भएको छ। फिल्ममा दीपकराज गिरी, दीपा श्री निरौला, निर्मल शर्मा, केदारप्रसाद घिमिरे, बुद्धी तामाङ, निर शाह, राज आचार्य, मलिना जोशी, बेनिसा हमाल, आदि…