काठमाडौँ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल मोरक्कोसँग २–१ लेपराजित भएको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको थियो । मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए । ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरे । खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए…