मुम्बई । भारतीय २५ करोड रुपैयाको बजेटमा निमार्ण र ८० करोडको आम्दानी, यो सही आंकडा हो। यो आंकडा कायम राखिएको तेलेगु चलचित्र बिरुपाक्ष आज हिन्दी भाषामा पनि रिलिज भएको छ । हामी तेलुगु हरर फिल्म ‘विरुपाक्ष’ को बारेमा कुरा गर्दैछौं। यो एक डरलाग्दो चलचित्र हो, जुन तेलुगुमा २१ अप्रिलमा रिलिज भएको थियो। फिल्मले अहिलेसम्म ८०…