ध्यान बीचैमा छाडेर स्वदेश फर्किए आमिर खान

काठमाडौँ । बलिउडका प्रख्यात नायक आमिर खान विपश्यना (ध्यान) बीचैमा छाडेर स्वदेश फर्किएका छन् । विपश्यनाका लागि गत आइतबार नेपाल आएका उनी शुक्रबार बिहान इन्डिगो एयरलाइन्सबाट भारत फर्किएका हुन् । बुढानीलकण्ठस्थित विपश्यना ध्यान केन्द्रको शिविरमा उनी सहभागी भएका थिए । उनी पाँच दिनसम्म त्यहाँ रहे। ध्यान विधि १० दिनको हुने भए पनि उनी पाँच दिन…