एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तमा एउटा गाडीलाई लक्षित गरी भएको बम विस्फोटमा एक वरिष्ठ पत्रकार सहित तीन जनाको मृत्यु भएको छ। घटनामा आठ जना घाइते भएका छन्। वरिष्ठ पत्रकार तथा खुजदार प्रेस क्लबका अध्यक्ष मौलाना सिद्दिकी मेङ्गल आफ्नो कारमा पुग्दा खुजदार सहरको बाहिरी भागमा रहेको चोमरोक चोक नजिकै सडकको छेउमा राखिएको बम विस्फोट भएको एक…