काठमाडौँ । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयानलाई विमानस्थलबाट पक्राउ गरेको हो। चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको बताइएको छ। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ। उनीहरूमाथि विभागले राजस्व चुहावट अनुसन्धान तथा…