नक्कली भुटानी शरणार्थी प्रकरणः खाण र रायमाझी थुनामै रहने

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको थुनछेकको आदेशविरुद्ध परेको पुनरावेदनमा उच्च अदालतले पूर्वगृहमन्त्री बालकृष्ण खाण र पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै रहने आदेश दिएको छ। शुक्रबार उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा राय बाझिएपछि हाललाई उनीहरु थुनामै रहने भएको प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिएका हुन्। अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको…