काठमाडौँ । नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछानेले आफू गम्भीर षड्यन्त्रको सिकार भएको बताएका छन् । नाबालिका बलात्कार गरेको अभियोग लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान लामिछानेले आफूमाथि लागेको झुटो आरोपको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तयारीमा रहेको बताएका हुन् । आइतबार राति सामाजिक सञ्जालमार्फत सन्दीपले आफू अहिले मानसिक र शारीरिक तनावका कारण डाक्टरको सल्लाहअनुसार आफू…