मुम्बई । शाहरुख खान अभिनित पठानले बलिउडमा छोटो समयमा सर्बाधिक कमाउने फिल्मको रेकर्ड राखेको छ। गत जनवरी २५ मा रिलिज भएको पठानले हालसम्म ८८८ करोड कमाएर बलिउड सिनेमा सबैभन्दा तिब्र गतिमा कमाउने फिल्मको रेकर्ड बनाएको एशराज फिल्मसले जनाएको छ। उक्त फिल्ममा शाहरुखका साथमा दिपिका पादुकोण, जोन अब्राहम लगायतको भुमिका रहेको छ । उक्त फिल्मलाई समिक्षकहरुले…