काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् । सोही सम्बोधनको पूर्णपाठ प्रतिनिधि सभाका सम्माननीय सभामुख,राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,माननीय सदस्यहरू।१. भरखरै सम्पन्न प्रतिनिधि सभाको निर्वाचनपछिको सङ्घीय संसदको संयुक्त सदनको पहिलो बैठकमा सम्बोधन गर्न पाएकोमा गौरवान्वित छु। सर्वप्रथम प्रतिनिधि सभार प्रदेश सभामा विजयी हुनुहुने सम्पूर्ण…