काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज बोलाएको स्थायी कमिटी बैठक स्थगित गरेको छ। आज विहानका लागि बोलाइएको बैठक भोलि सम्मका लागि स्थगित गरेको महासचिव देव गुरुङले जानकारी दिए । स्थायी कमिटीको बैठकको पूर्ण तयारी नभएको, बैठकका एजेण्डा तथा अन्य कामको गृहकार्य नपुगेको र प्रधानमन्त्रीको व्यस्तताको कारण बैठक स्थगित गरिएको उनले जानकारी दिए । माओवादी केन्द्रले…