काठमाडौँ । ‘जनयुद्ध दिबस’ मनाउने पुष्पकमल दाहाल प्रचण्ड सरकारको निर्णयको बिरोधमा काठमाडौंमा प्रदर्शन हुने भएको छ । नागरिक समाजका अगुवा तथा मानवअधिकारकर्मी कनकमणी दिक्षितका अनुसार द्वन्द्व पीडित समुदाय तथा नागरिक समाजको आयोजनामा सोमबार बिहान ११ बजे जिल्ला प्रशासन कार्यालय, सिंहदरबार मोड, काठमाडौंमा बिरोध तथा धर्नाको आयोजना गरिएको छ । ‘रगतको होली खेल्ने नेपाल र नेपालीको…