नागरिकता विधेयक थाँती रहेकोमा एनआरएनको चिन्ता, बिधेयक चाँडो अघि बढाउन माग

काठमाडौँ । गैरआवासीय नेपाली संघले नागरिकता सम्बन्धी विधेयक संसदमा लामो समयदेखि थाँती रहेको प्रति चिन्ता व्यक्त गरेको छ । गैरआवासीय नेपाली संघले नेपाल स्वतन्त्र पार्टीका प्रमुख सचेतकसहित दलका नेताहरुसँगको एक अन्तरक्रिया कार्यक्रम गर्दै यस्तो चिन्ता ब्यक्त गरेका हुन । संघका अनुसार नागरिकता सम्बन्धी कानून नबनेका कारण धेरै गैरआवासीय नेपालीहरु अप्ठ्यारोमा परेका छन । गैरआवासीय नेपाली…