रास्वपाको चुनाव चिह्न परिवर्तन

कामठाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो चुनाव चिह्न परिवर्तन गरेको छ । रास्वपाले यसअघिको चुनाव चिह्न गोलाकारभित्रको घण्टीबाट गोलाकार हटाएको छ । रास्वपाका महामन्त्री मुकुल ढकालले निर्वाचन चिह्न फेरिएको जानकारी गराएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिह्नमा सामान्य परिवर्तन गरिएको छ । गोलाकारभित्रको घण्टी रहेकोमा गोलाकार हटाइ घण्टी…