टी–सिरिजको फिल्ममा अल्लू

मुम्बई । साउथ स्टार अल्लू अर्जुन बलिउडमा डेब्यू गर्ने खबरले केही समययता सामाजिक सन्जाल तातिरहेको छ । यसअघि उनी शाहरुख खानको फिल्म ‘जवान’मा अभिनय गर्ने चर्चा थियो, तर त्यो चर्चा केवल चर्चामै सीमित भयो । किनकी अल्लूले शाहरुखसँग सहकार्य चाहेनन् । अब भने अल्लूले निर्माता भूषण कुमार र ‘कविर सिंह’ निर्देशक सन्दीप रेड्डी बागासँग एक…