आज अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै

काठमाडौँ । आज मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । संयुक्त राष्ट्र संघवाट  'Digitall: Innovation and Technology for Gender Equality' नारा तय भएको छ । नेपालमा भने 'लैङ्गिक समनताका लागि बलियो आधार, सिर्जनात्मक प्रबिधिमा महिलाको पहुँच’' भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदै छ । अन्तर्राष्ट्रिय महिला दिवसमा महिलाहरू सामाजिक…