काठमाडौँ ।
कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको छ।आइतबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो।
बैठकपछि प्रवक्ता प्रकाशरण महतले सरकारलाई विश्वासको मत दिने निर्णय गरेको र सोहीअनुसार संसदीय दललाई निर्देशित गरेको जानकारी दिए।
प्रतिक्रिया