काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आउँदो शुक्रबार कतार भ्रमणमा जाने भएका छन् । १९ फागुन शुक्रबार अतिकम विकसित राष्ट्रहरूको पाँचौँ सम्मेलनमा भाग लिन प्रधानममन्त्री प्रचण्ड कतारको दोहा जाने परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन् । आइतबार सिंहदरवारमा पत्रकार सम्मेलन गर्ने परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले दिएको जानकारीअनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने र विभिन्न…