आइसिसी यू–१९ मा कुवेतविरुद्ध कप्तान देव खनाल सानदार शतक

काठमाडौँ । कप्तान देव खनालले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत कुवेतविरुद्ध सानदार शतक प्रहार गरेका छन् । जारी खेलमा खनाल १ सय ५ बलमा ८ चौका र १ छक्कासहित १ सय रनमा अविजित छन् । कप्तान देवको क्रिकेट करिअरमा यो पहिलो शतक हो । देव खनालले १ सय ५ बलमा शतक पूरा गरेका…