कामठाडौँ । नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले १० दलीय गठबन्धनको व्यङग्य गर्दै गठबन्धन १० ओटा टाउको भएको रावण जस्तै भएको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका हुन्। उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई…