सामाजिक सञ्जालमा जथाभावी लेख्ने पार्टी नेतामाथि राप्रपाले छानबिन थाल्यो

काठमाडौँ । राप्रपाले विभिन्न जिल्ला तथा स्थानीय समितिहरु निस्क्रिय रहेको, केही जिल्ला र कमिटीहरुमा आन्तरिक विवाद र समस्या भएका कारण सांगठनिक गतिविधि अघि बढाउन कठिनाइ भइरहेको भन्ने विभिन्न तहबाट आएका गुनासोको समाधानका लागि समिति गठन गरेको छ। जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेश गर्न…