काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफुसँग सम्बन्धित अडियो सुनियोजित रुपमा ल्याइएको बताएका छन्। बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले अहिले सुनियोजित रुपमा अडियो सार्बजनिक गरेकाले आफु न्यायालय जाने बताएका हुन् । उनले भने, 'अडियो अहिले जसरी पनि बनाउन सकिन्छ । यो मेरो अडियो होइन । ह्वाट्सएपमा कुरा भएको भनिएको छ ।…