तनहुँ-१ उपनिर्वाचन : गोविन्दराज जोशी समूहले कसैलाई नसघाउने 

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नम्बर १ को उप निर्वाचनमा निर्णायक शक्ति मानिएको गोविन्दराज जोशी समूहले कसैलाई पनि सहयोग नगर्ने भएको छ ।  नेपाली काँग्रेससँगको वार्ता निष्कर्षमा पुग्न नसकेपछि जोशी समूहले काँग्रेसलाई पनि सहयोग नगर्ने र कसैको पक्षमा नखुल्ने जनाएको छ । जोशी समूहले एक विज्ञप्ति जारी गर्दै तनहुँ १ को उपनिर्वाचनमा कसैको पक्षमा नखुल्ने…