सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुग्यो, कुन मन्त्रालयको बेरुजु कति ?

काठमाडौँ । नेपाल सरकारको बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औँ वार्षिक प्रतिवेदनमा सरकारको हाल सम्मको जम्मा बेरुजु ९ खर्ब ५९ अर्ब ७९ करोड पुगेको हो । प्रतिवेदनमा गत आर्थिक वर्ष २०७८-७९ मा संघ, प्रदेश र स्थानीय तहको एकमुष्ट बेरुजु १ खर्ब १९ अर्ब ७७…