माल्टामा ‘नेपाल डे’

माल्टा । नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनले नेपाली नयाँ वर्ष २०८० को अवसर पारेर नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माल्टामा नेपाल डे कार्यक्रम भएको छ । नेपाली नयाँ वर्षको अवसर पारेर नेपाल माल्टा च्यारिटी अर्गनाइजेसनको आयोजनामा माल्टामा मिनी नेपाल झल्किने कार्यक्रम गरिएको हो । उक्त कार्यक्रमलाई नेपाली दूतावास लण्डन, नेपाली दूतावास स्पेन, नेपाल टुरिजम बोर्ड र…