मुम्बई । बलिउड र्यापर बादशाहको नयाँ एल्बमलाई लिएर सन्त, महन्त र महाकाल मन्दिरका पुजारीहरुले आपत्ति जनाएका छन् । बादशाहले आफ्नो एक गीतमा भगवान भोलेनाथको नाम लिँदै केही अश्लील शब्दको प्रयोग गरेका छन् । महाकाल मन्दिरका पुजारीहरुसँगै सन्त र महन्तले भगवान शिवको नाम लिएर भजन बनाउन आग्रह गर्दै आफूलाई प्रसिद्ध बनाउन भगवानको नाम गलत रुपमा प्रयोग…