आईसीसी विश्वकप छनोट : शतक बनाउन एक रनले चुके कुशल, आसिफको अर्धशतक

काठमाडौँ । जिम्बाबेमा जारी आईसीसी विश्वकप छनोटमा नेपालका ओपनर कुशल भुर्तेलले टेष्ट राष्ट्र जिम्बाब्वेविरुद्ध शतक बनाउनबाट चुकेका छन्। आक्रामक ब्याटिङ गरिरहेका कुशल ३१.५ ओभरमा मसबाज्दाको बलमा ९९ रन बनाउँदा बोल्ड आउट भएका हुन्। ९५ बलको सामना गरेका कुशलले १३ चौका र २ छक्का मद्दतमा ९९ रन बनाए। जिम्बाब्वेस्थित हरारे स्पोट्र्स क्लबमा घरेलु टोलीले टस जितेर…