प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीमा भव्य स्वागत

नयाँ दिल्ली । भारतको चारदिने राजकीय भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका प्रधानमन्त्री दाहाल बुधबार पहिलो दिन विभिन्न औपचारिक कार्यक्रममा सहभागी भए। भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा भारत भ्रमणमा आएका प्रधानमन्त्री दाहाललाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका सङ्घीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी थिइन्। सो क्रममा प्रधानमन्त्री दाहाललाई विभिन्न झाँकी र…