मेलबर्न अष्ट्रेलिया । नेप्लिज एसोसिएसन अफ भिक्टोरिया (न्याभले) 'तेस्रो मल्टिकल्चरल सकर फुटबल प्रतियोगिता' गर्ने भएको छ। जुन १७ तारिख (शनिबार) ब्रोडमिडोज स्टार्स स्पोर्ट्स क्लबमा उक्त प्रतियोगिता हुन लागेको हो। आइतबार काठमाडौँ ब्यांकेटमा आयोजना गरिएको पत्रकार सम्मेलनमा 'न्याभको तेस्रो मल्टिकल्चरल सकर फुटबल' प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने जानकारी गराइएको छ। जसमा ६ नेपाली फुटबल क्लब र…