तास्मिानियाको लन्चेस्टनमा तीज मेला-२ हुँदै, नेपालका चर्चित कारकारको प्रस्तुति रहने

होबार्ट, अष्ट्रेलिया । तास्मानियाको लन्चेस्टनमा तीज मेला–२ हुने भएको छ। पर्दा इभेन्टको आयोजना गरेको तीज मेला–२ सेप्टेम्बर १५ तारिख म्याक्स फ्राई हल लन्चेन्टनमा हुन लागेको हो। सक्सेस एजुकेसन एण्ड भिजा सर्भिस लन्चेस्टनको मुख्य प्रायोजक रहेको उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित कलाकार कुलेन्द्र विश्वकर्मा, बसन्त थापा र चन्दा अर्यालको बेजोड प्रस्तुति रहने आयोजकले जानकारी दिएका छन्।…