काठमाडौँ । मलेसियामा जारी आईसीसी महिला टी(ट्वान्टी विश्वकप एसिया क्षेत्रीय छनोटअन्तर्गत नेपाल र युनाइटेड अरब इमिरेट्स (यूएई) ले अंक बाँडेका छन् । समूह ‘ए’ अन्तर्गत बुधबारका लागि तय भएको नेपाल र यूएईबीचको वर्षाका कारण हुन नसकेपछि दुवै टोलीले अंक बाँडेका छन्। यससँगै यूएई र नेपाल अपराजित टिमको रुपमा अन्तिम चारमा प्रवेश गरेका छन्। दुवै टिमले…