काठमाडौँ । पाकिस्तान र श्रीलंकामा आयोजना हुने एसीसी एसिया कप क्रिकेटका लागि भारतीय टिम घोषणा भएको छ। बीसीसीआईले सोमबार रोहित शर्माको कप्तानीमा १७ सदस्यीय टिमको घोषणा गरेको क्रिक(इन्फोले जनाएको छ। एसिया कप अगस्ट ३० बाट सुरु हुँदैछ। यसका लागि भारत समूह ‘ए’ मा रहेको छ। यसै समूहमा आयोजक पाकिस्तान र नेपाल पनि रहेका छन्। भारतले…