काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आव्हान गर्नुभएको सर्वदलीय बैठक बस्दैछ । राष्ट्रपति पौडेलले मङ्गलबार बिहान साढे ८ बजेको निम्ति बैठक बोलाउनुभएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। बैठक राष्ट्रपति भवन शीतल निवासमा बस्नेछ। राष्ट्रपति निर्वाचित भएपछि पौडेलले सबै राजनीतिक दलका नेताहरूको पहिलो पटक बैठक राखेका हुन्। संसद्को जारी गतिरोध अन्त्य गर्न राष्ट्रपति पौडेलले संसद्मा…