मेलबर्नको बहुसांस्कृतिक केन्द्रलाई अष्ट्रेलियन सरकारको ५ लाख डलर सहयोग

मेलबर्न अष्ट्रेलिया । मेलबर्नमा निर्माणाधीन नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)लाई अष्ट्रेलियाको केन्द्र सरकारले ५ लाख दिएको छ। धार्मिक क्षेत्रलाई सुरक्षा गर्ने सरकारको निती अनुरुप ५ लाख अष्ट्रेलियन डलर एएनएमसीले प्राप्त गरेको हो। अष्ट्रेलियन सरकारले दिएको उक्त रकम बहुसांस्कृतिक केन्द्रको सुरक्षाका लागि पर्खाल बनाउने, गेट निर्माण, सिसीटिभी क्यामेरा जडान, सुरक्षा गार्ड र मन्दीरका पुजारीलाई पारिश्रमिक दिन खर्च…